चौगेडी
ना. [चार+गेडी]
- सुनको घेरा भएको, बिच बिचमा मोती, पन्ना आदि जडिएको ठुलो खालको मुन्द्रोजस्तो गहना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चार+गेडी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)