चौगुना
वि. [चार+गुना]
- चार गुना बराबरको; चारगुना; चारले गुनिएको; चार दोबर; चौबर।
- चारको अनुपातमा (ठुलो वा सानो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चार+गुना]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)