चौटामासु

ना.

  1. हाड, बोसो आदि नभएको मासुको चौटो; फलमासु; रातो मासु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)