चौटाचौटी

ना.

  1. मासुका सानाठुला चौटाहरूको समूह।
  2. चौटा र अरू त्यस्तै चिजहरूको समूह।
  3. सानाठुला गराहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)