चौटो
ना. [चोक्टो]
- मासु आदिको टुक्रो वा आलु, मुला, गुन्द्रुक, सिन्की आदिको तरकारी वा अचारको चपाइने अंश; चोक्टो।
- गुन्द्री, कपडा आदिको सानो हिस्सा।
- खेतका गराको सानो फगटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चोक्टो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)