चौटिनु

अ.क्रि. [चौटो+इ+नु]

  1. चोक्टा हुनु; टुक्रिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)