चौतर्फी

वि.

  1. चारैतिरका परिधिको; चारैतिरको; चारैपट्टिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)