चौतारा

ना.

  1. राजकाजमा विश्वासका साथ सहयोग गर्ने व्यक्ति; राजाको सहकारी।
  2. प्राचीन कालमा राजसिंहासन राखिने मञ्च।
  3. त्यसमा बस्न पाउने सम्मानित व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)