चौथाइ
ना. [चोथो+आइ]
- कुनै वस्तु वा विषयका चार भागको एक भाग।
- एक मानाका चार भागमध्ये एक भाग भर्ने सानो भाँडो।
- मानाको चतुर्थांश (नाप)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चोथो+आइ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)