चौथी

ना. [सं. चतुर्थी]

  1. शुक्ल एवं कृष्ण दुवै पक्षको चारौँ तिथि।
  2. चारौँ क्रममा गणना हुने (स्त्री)।
  3. निम्न क्रममा परेकी; निम्न सङ्ख्यामा गनिएकी; चुत्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)