चौथो

वि. [सं. चतुर्थ]

  1. तेस्रोपछिको; चतुर्थ।
  2. गन्दा वा गन्ती गर्दा चारौँमा पर्ने; रोलक्रममा चारौँमा परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)