चौथी

ना. [चतुर्भद्रिका]

  1. दुधे बालकलाई घोटीका साथमा मिसाएर खुवाइने मोथे, पिपला, मजिठो र कर्कटशृङ्गीको धुलो।
  2. यसरी तयार गरिएको एक थरी आयुर्वेदिक औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)