चौदन्डी

ना. [सं. चतुर्दण्डक]

  1. चारैतिर दण्डले घेरिएको फराकिलो जग्गा; चारैतिर खुला रहेको ठाउँ।
  2. उदयपुर जिल्लाको प्राचीन नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)