चौदन्त/चौदन्ता

वि. [सं. चतुर्दन्त]

  1. चार दाँत वा दाह्रा भएको।
  2. चार दाँत वा दाह्रा भएको हात्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)