चौध

वि. [सं. चतुर्दश]

  1. दश अङ्क र चार अङ्कका योगसङ्ख्याको।
  2. तेह्रपछिको सङ्ख्या, १४ को अङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)