चौधौँ
वि. [चौध+औँ]
- चौध सङ्ख्याको क्रममा आउने; चौध नम्बरमा गनिने; तेह्रपछिका सङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)