चौपट

ना. [सं. चतुष्पट]

  1. कौडा खेलको एक दाउ; चार ठाडा।
  2. सत्यानाश।
  3. अन्याय; जुलुम।
  4. धेरै; निकै; चौपट्टै।
  5. नष्ट; छारस्ट; स्वाहा।
  6. चारैतिरबाट खुला वा छर्लङ्ङ (जमिन आदि)।
  7. चारपाटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)