चौपर्खाल

ना. [चार+पर्खाल]

  1. जग्गा-जमिन, घर, बगैँचा आदिलाई घेर्न चारैतिरबाट उठाइएको पर्खाल; चारैतिर घेरेर उठाइएको पर्खाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)