चौपाई

ना. [सं. चतुष्पदी]

  1. चारोटा खुट्टा भएको काठ आदिको खाट।
  2. चार पाटा परेको कुनै बिछ्याउना।
  3. एक पाउमा सोह्र मात्रा भएको अन्तिम दुई अक्षर गुरु हुने मात्रिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)