चौपाला

ना. [चार+पल्ला]

  1. हात्तीको हौदामाथि जडिएको चँदुवा भएको बस्न हुने साधन।
  2. म्यानाका आकारको सवारीसाधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)