चौपाला

ना. [चार+पाला]

  1. पूजाका विभिन्न सामान राख्ने, चार खण्ड भएको, धातुको भाँडो; पूजाको भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)