चौबाटो
ना. [चार+बाटो]
- चारवटा बाटाहरू मिलेको ठाउँ; चारैतिर जाने बाटा भएको खुला ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)