चौबास
ना. [चार+वास]
- एकै घरका मानिसहरूले चारतिर बास गर्ने काम; चारतिर बास हुने स्थिति।
- चौथो दिनको बास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चार+वास]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)