चौबिस

वि. [सं. चतुर्विंशति]

  1. बिस र चार जोडेको सङ्ख्याजति।
  2. चौबिसको सङ्ख्या; '२४' को अङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)