चौमुखी/चौमुखे

वि. [चार+मुख+ए]

  1. चारमुखे।
  2. चारतिरबाट गरिने वा हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)