चौमुहान

ना. [चार+मुहान]

  1. चारैतिरका मुहान एकै ठाउँमा मिल्ने ठाउँ।
  2. चार मार्ग वा नदीको सङ्गम (बाटो, गौँडो, नदी, घाट आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)