चौमुहाने

वि.

  1. चौमुहान रहेको वा भएको (ठाउँ)।
  2. चौमुहानका छेउछाउ बस्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)