चौरचन

ना. [सं. चौर+चन्द्र]

  1. गणेश चौथीका दिन मनाइने सांस्कृतिक उत्सव; गणेश चौथीका राती फलफूल आदि चोर्ने पर्व।
  2. लोकधारणाअनुसार उक्त चौथीका दिन चौरदोषबाट लाञ्छित चन्द्रमा; चथा (नेवा.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)