चौरस
वि. [सं. चतुरस्र]
- चार कुना परेको; चार कुना मिलेको; चारकुने (ठाउँ, जमिन, वस्तु इ.)।
- फराकिलो र सम्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. चतुरस्र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)