चौरानब्बे

ना. [प्रा. चउरणब्बइ< सं. चतुर्नवति]

  1. नब्बे र चार जोड्दा हुने सङ्ख्या; (४ को अङ्क।
  2. नब्बेमाथि चार थप्दा हुने सङ्ख्याको; त्यति सङ्ख्यामा पर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)