चौरस्ता

ना. [चार+रस्ता]

  1. चारैतिरबाट छुट्ने र मिल्ने ठाउँ; चौबाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)