चौरासी
ना. [प्रा. चउरासीइ< सं. चतुरशीति]
- असी र चार जोडिँदा हुने सङ्ख्या बराबरको अङ्क; ८४ को अङ्क।
- असी र चार जोड्दा हुने सङ्ख्याको; सो सङ्ख्यामा पर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. चउरासीइ< सं. चतुरशीति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)