चौरासी आसन

ना.

  1. योग-साधना गर्दा बसिने चौरासीवटा मानिएका आसन।
  2. रतिक्रीडाका विभिन्न आसन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)