चौलाने

ना.

  1. लुँडेको साग।
  2. चिल्ला र ठुला पात हुने साधारण जातको रुख।
  3. चौलानीजस्तो पातलो (मही आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)