चौशाला

ना. [सं. चतुश्शाला]

  1. बिचमा फराकिलो आँगन राखी त्यसवरिपरि घुमाएर बनाइएको घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)