चौसर

वि. [चार+सुर]

  1. चारैतिर सुर मिलेको; चारै कुना बराबर भएको।
  2. त्यस्तो वस्तु वा जमिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)