चौसल्ला
ना. [चार+शाल]
- चार पत्र भएको शाल।
- राजामहाराजाहरूबाट विशेष उत्सवमा विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाउन ओढाएर दिइने शालका चार पर्दा वा पत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [चार+शाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)