चौसाला

वि. [चार+साल]

  1. चार वर्षमा पूरा हुने; चार वर्षका लागि रहने वा रहेको।
  2. चार वर्षमा पूरा भएको वा चार वर्षका लागि बन्दोबस्त मिलाइएको वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)