चौहट्टी/चौहट्ठी

ना. [चौहद्दी]

  1. जग्गाजमिनको चारैतिरको सीमा; जग्गाको चारै किल्ला; निश्चित जमिनको सेरोफोरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)