चौहत्तर
ना. [प्रा. चौहत्तरि< सं. चतुःसप्तति]
- त्रिहत्तरपछि आउने सङ्ख्या; ७४ को अङ्क।
- सत्तरी र चारका योगसङ्ख्याको; सो सङ्ख्यामा पर्ने वा हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. चौहत्तरि< सं. चतुःसप्तति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)