च्याँखे

ना. [चाख+ए]

  1. जुवामा खाले र खेलाडीबाहेकका व्यक्तिले बल्झाउनका निमित्त थापेको रुपियाँपैसा।
  2. त्यस्तो पैसा थाप्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)