च्याँखे दाउ

ना.

  1. आफूले थापेको च्याँखे बल्झियोस् भनी विचार गर्ने दाउ; त्यसरी विचार गरेर च्याँखे राख्ने वा बल्झाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)