च्याँख्ला

ना. [च्याँख+ला]

  1. मकै पिँधेर भुस र पिठो छुट्ट्याइएको चामल; मकैको चामल।
  2. विरक्ति वा झर्को लागेर भन्दा धान, मकै दुवैको चामल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)