च्याँखे धर्ना

ना.

  1. च्याँखेले जस्तै धर्ना कस्ने काम; यताउति डेग नचली आस गरेर बस्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)