च्याँठिनु/च्याट्ठिनु

अ.क्रि.

  1. एक्कासि रिसाएर ठुलो स्वरले बोल्नु; कड्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)