च्याँसे

वि. [च्याक्से]

  1. हाडछाला मात्रै भएजस्तो दुब्लो; मरन्च्याँसे; चाउरे; सुकुटे; सिलीखुट्टे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)