च्याउँच्याउँ
ना. [अ.मू. च्याउँ (द्वि.)]
- चराचुरुङ्गीहरू एकैचोटि कराउँदा सुनिने आवाज।
- दिक्क लाग्ने गरी केटाकेटीहरू कराएको आवाज।
- कचकच गर्ने काम।
- चराचुरुङ्गी कराए झैँ गरी।
- केटाकेटीहरू बोलेसरि; क्याउँक्याउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)