च्याइँ मकै

ना.

  1. तातेका हाँडीमा च्याइँ पार्दै भुटिएको, तात्तातै खाँदा पनि च्याउँच्याउँ हुने, राम्ररी दुध सुकिनसकेका, चिसा अलौटा मकै; भुटेका दुधे वा अलौटा मकै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)