च्याकुलच्याइँ/च्याकुलझ्याइँ

ना.

  1. दुई जनाले दुईतिर समाएर झुन्ड्याउँदै ल्याउने वा लैजाने काम; झ्याइँकुटी; झ्यानाकुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)