च्याङ्ग्रे
ना. [च्याङ्ग्रो+ए]
- च्याङ्ग्रा बिक्री गर्न ल्याउने व्यक्ति।
- अत्यन्त दुब्लो; सुकुटे; नसे; च्याँसे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [च्याङ्ग्रो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)